उपत्यका ट्राफिक प्रहरीलाई प्रश्न : कलङ्कीमा प्रयोग भएको राडार गन बिग्रिएको हो ?
काठमाडौँ । आइतबार बिहान ८ः४५ बजेको समयमा कलङ्की–बल्खु सडकखण्डस्थित सिता पम्पमा ट्राफिक प्रहरीले मोटर साइकल रोक्यो । कागजपत्र माग्यो र ओभर स्पिड भएको भन्दै जरिवाना काट्यो । ५२ को स्पिडमा...