सुब्बाविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुब्बाविरुद्धको मुद्दामा विशेष अदालतबाट प्राप्त आंशिक सफाइविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। साविक जिल्ला विकास समितिको कार्यालय, कालिकोटका तत्कालीन खरिदार हाल पलाँता गाउँपालिका कालिकोटका...