संविधान नमान्ने मन्त्रीलाई बर्खास्त गर्नुपर्छ : सांसद यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सांसद राज किशोर यादवले संविधान नमान्ने मन्त्रीलाई कारबाही गर्न माग गरेका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताविरुद्ध बोल्ने मन्त्रीलाई...