राज्यविरोधी शक्तिसँग सजग रहन गृहमन्त्रीको निर्देशन
भद्रपुर । गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेको बताएका छन् । मन्त्री थापाले आज कर्मचारीसँग जिल्ला प्रशासन...