अछाम-२ मा रास्वपाका भूपदेव शाहलाई उज्यालो नेपालका उम्मेदवार राजेश रावलको समर्थन
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत अछाम जिल्ला क्षेत्र नं. २ मा उम्मेदवारी समायोजन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भूपदेव शाहलाई उज्यालो नेपाल पार्टीका उम्मेदवार राजेश रावलले समर्थन गर्ने...