उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने राजेन्द्र गौतमको घोषणा
काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘फारम भरेर हातमा पैसा लिएर बसेको छु, अब मेरो उम्मेदवारी फिर्ता हुँदैन’, गौतमले...