कोशी प्रदेशको प्रमुख सचिवमा राजेन्द्र कुमार पौडेल
काठमाडौँ । कोशी प्रदेशको प्रमुख सचिवमा राजेन्द्र कुमार पौडेललाई पदस्थापन गरिएको छ । केही समयअघि प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएसँगै उनको ठाउँमा...