‘स्थानीयदेखि सङ्घीय निर्वाचनसम्म गठबन्धन आवश्यक’
काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य राजेन्द्रलक्ष्मी गैरेले प्रतिगमनकारी तत्वलाई परास्त गर्न स्थानीयदेखि सङ्घीय संसदको निर्वाचनसम्म वर्तमान सत्ता साझेदार दलका बीचमा एकता आवश्यक रहेको बताएकी छन् । आफ्नो सम्मानमा पाल्पाको रामपुरमा...