रास्वपा नेता राईले गरे पार्टी परित्याग गरेको घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका नेता राजु राईले पार्टी सदस्यता परित्याग गरेको सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले राजनीतिक गतिविधिमा अब संलग्न नहुने निष्कर्षमा पुगेको उल्लेख...