सीआईबीद्वारा बैंकिङ कसुरका १४ मुद्दामा फरार प्रतिवादी पक्राउ, कारागार चलान
काठमाडौँ । बैंकिङ कसुर तथा चेक अनादार सम्बन्धी विभिन्न मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिई अदालतको आदेशअनुसार कारागार पठाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार...