‘गोकर्णेश्वरका जनताले पानी नपाए मेलम्चीको पाइप फुटाउनतयार छु’– राजु पाण्डे
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजु पाण्डेले काठमाडौँको गोकर्णेश्वर क्षेत्रका बासिन्दाले खानेपानी नपाए मेलम्चीको पानी वितरणमा अवरोध गर्ने चेतावनी दिएका छन् । संघीय संसद्अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा...