जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न आग्रह
काठमाडौँ । जवाफदेहिता निगरानी समितिले भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ। समितिले आयोगको पूर्ण प्रतिवेदन सार्वजनिक गरी पीडित समुदाय, नागरिक समाज,...