पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा राजीव कुमार नियुक्त
काठमाडौँ। पोखरा एभेन्जर्सले मुख्य प्रशिक्षकमा राजीव कुमारलाई नियुक्त गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) टोलीले शुक्रबार भारतका राजीव कुमारलाई आगामी लिगको लागि नियुक्त गरेको हो । कुमारले इन्डियन प्रिमियर...