महानिर्देशकलाई कालो मोसो दल्ने हल्लापछि यातायात विभागमा कडा सुरक्षा
काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट जडानको विरोधबीच यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेललाई कालो मोसो दल्ने तयारी भइरहेको भन्ने हल्ला फैलिएपछि विभागमा कडा सुरक्षा व्यवस्था गरिएको छ। मिनभवनस्थित विभागको कार्यालयमा...