राजस्व समूहका उपसचिव र शाखा अधिकृतका लागि शैक्षिक योग्यता परिवर्तन
काठमाडौँ । राजस्व समूहअन्तर्गत राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) र तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि आवश्यक शैक्षिक योग्यता संशोधन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रमा सूचना...