राजस्व प्रशासनमा कानूनी कार्यविधि सम्बन्धी प्रशिक्षण सम्पन्न
काठमाडौँ । आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरको आयोजना र महान्यायाधिवक्ताको कार्यालय नेपालको समन्वयमा राजस्व प्रशासनमा कानूनी कार्यविधि सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम शुक्रबार कार्यालयको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा सह-न्यायाधिवक्ता हरिशंकर...