विद्युतीय सवारीसाधनमा राजस्व छली आशंकासम्बन्धी अनुसन्धान अघि बढाउन छानबिन समिति गठन
काठमाडौँ । विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका विद्युतीय सवारीसाधनबारे विस्तृत अनुसन्धान अघि बढाउन सरकारले उच्चस्तरीय संयुक्त छानबिन समिति गठन गरेको छ। सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा नियन्त्रणमा लिएका ७७९...