मैत्रीपूर्ण क्रिकेट शृङ्खला : आज नेपालले राजस्थानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ। भारतमा आजबाट सुरु हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा नेपालले आज पहिलो खेलमा राजस्थानसँग प्रतिस्पर्धा गर्ने भएको छ। भारतमा ६ वटा मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्न लागेको नेपाली टिम आज राजस्थानसँग प्रतिस्पर्धा...