अस्पताल भवन निर्माणार्थ व्यक्तिगत तीन करोड ५० लाख सहयोग
काभ्रेपलाञ्चोक । बनेपाका एक व्यक्तिले बनेपास्थित शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालको बहिरंग सेवाका लागि आवश्यक भवन निर्माण गर्न व्यक्तिगत रूपमा रु. तीन करोड ५० लाख सहयोग गर्ने भएका छन् । स्थानीय...