आईजीपी चयन : जेन जेडको राप, राज्यको परीक्षा र प्रणालीको सन्देश
आईजीपी चयन केवल एक पदको नियुक्ति होइन, राज्यको नैतिक परीक्षण होजहाँ निर्णयले सरकारको चरित्र, प्रणालीको आत्मा र जेन–जेडको परिवर्तनकारी आकांक्षाको भविष्य तय गर्नेछ। नेपाल प्रहरीको नेतृत्व फेरिने समय नजिकिँदै छ।...