राजनीतिक संकटका बेला सबैको सहकार्य आवश्यक रहेको काँग्रेसको निष्कर्ष
काठमाडौँ । नेपाली काँग्रेसले मुलुक अभूतपूर्व राजनीतिक संकटमा परेका बेला सबैले सहकार्य गर्न आवश्यकता रहेको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट काँग्रेसले संकटको सामना...