सई खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित
काठमाडौँ । नेपाल प्रहरीका नायव निरीक्षक (सई) राजनबहादुर खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत खड्कालाई वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित गरिएको हो ।...