विज्ञप्ति निकाल्दै राजीनामा दिइन् राजदूत शेर्पाले
काठमाडौं । अस्ट्रेलियका लागि राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छिन्। शेर्पाले शुक्रबार एक विज्ञप्ति निकाल्दै आफ्नो पदबाट राजीनामा दिएकी हुन्। उनलाई मानव तस्करीमा संलग्न भएको गम्भीर आरोप लागेको थियो। आफ्नै ड्राइभरले...