प्रहरी र राष्ट्रिय अनुसन्धानलाई पिकअप भ्यान र मोटरसाइकल हस्तान्तरण
काठमाडौँ। मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशको सुरक्षा व्यवस्था कायम गर्नमा सहयोग पुग्ने दृष्टिकोणले मधेश प्रदेशका सुरक्षा निकायलाई सवारीसाधन हस्तान्तरण गरिएको छ । मन्त्रालयले नेपाल प्रहरी...