दिपक भट्टको कम्पनीमा श्रीमतीको सेयर रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकको स्वीकारोक्ति
काठमाडौँ । विवादास्पद व्यापारी दीपक भट्टको कम्पनीमा आफ्नै श्रीमतीको नाममा सेयर रहेको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले स्वीकार गरेका छन् । धितोपत्र सम्बन्धी कानुन उल्लंघन तथा सम्पत्ति...