आउताबाबु पर्वको अवसरमा हरिहरपुगढीले दियो सार्वजनिक बिदा
काठमाडौँ । हरिहरपुगढी गाउँपालिकाले राई समुदायको मुख्य पर्व आउताबाबु औँसी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले मुख्य पर्व आउताबाबु औँसीको उपलक्ष्यमा गाउँपालिका मातहत रहने वडा कार्यालय, स्वास्थ्य...