सातौँ अन्तरराष्ट्रिय आमन्त्रित राइनो गोल्ड कप सुरु
मध्यविन्दु (नवलपरासी) । दुर्लभ एकसिङ्गे गैँडासंरक्षणका लागि जनचेतना जगाउने ध्येयले नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को कोल्हुवामा सातौँ अन्तर राष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सञ्चालन हुँदै छ । मध्यविन्दु नगरपालिका-२ कोल्हुवास्थित...