ब्रम्हायणी मन्दिरमा महिषासुर राक्षसको प्रतीक ख:मेय जात्रा सम्पन्न
काठमाडौँ । महानवमीको दिन आज साँझ भक्तपुरमा महिषासुर राक्षसलाई मारेर मनाइने ख:मेय् अर्थात् राँगो जात्रा सम्पन्न भएको छ । धार्मिक मान्यताअनुसार महिषासुर राक्षसको प्रतीकका रूपमा गठेमंगलका दिन ख:मेय् अर्थात् राँगोलाई...