राँके-रवि-भेडेटार सडक : पचास महिनामा २५ प्रतिशत प्रगति
पाँचथर । पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माण ५० महिनाका अवधिमा २५ प्रतिशत प्रगति भएको छ । चौध महिनाअघि निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माणका क्रममा ट्रयाक विस्तार गर्ने,...