बारामा सर्वोच्चको फैसलाविरुद्ध माओवादीको राँकेजुलुस
काठमाडौँ । सर्वोच्च अदालतको पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुस प्रदर्शन भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दलमध्येको एक माओवादी केन्द्रले राँके जुलुस प्रदर्शन गरेको हो । माओवादी केन्द्र निजगढ...