बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमन: जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड
काठमाडौँ । संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मुलुकका औद्योगिक क्षेत्रहरूको विद्यमान अवस्था र समस्या पहिचानका लागि स्थलगत अनुगमन सुरु गरेको छ । समितिका सभापति...