२२ फाल्गुन २०८२, शुक्रबार
रसुवामा काँग्रेसको अग्रता
रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काँग्रेसका उम्मेदवार आचार्यले ६८९ मत प्राप्त...