विद्युतीय सवारीसाधनको भन्सार जाँचपास प्रकरणमा अर्थमन्त्रीलाई जोडेकोप्रति सचिवालयको आपत्ति
काठमाडौँ। बजेट घोषणा हुन केही दिनअघि विभिन्न भन्सार नाकाबाट विद्युतीय सवारीसाधनको जाँचपास भएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जोड्दै फैलाइएका अफवाह र चरित्रहत्याको प्रयास भएको भन्दै अर्थमन्त्रीको सचिवालयले आपत्ति...