भोटेकोशी बाढीले अलपत्र परेका २०३ नेपालीलाई स्वदेश ल्याइयो
काठमाडौँ । भोटेकोशीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले रसुवा नाकास्थित मितेरी पुलसमेत बगाएर अलपत्र परेका २०३ जना नेपालीलाई बुधबार सिन्धुपाल्चोकको तातोपानी नाका भएर नेपाल ल्याइएको छ । चीनको परराष्ट्र विभागले...