यस वर्षको रसायनशास्त्रको नोबेल पुरस्कार ३ वैज्ञानिकलाई प्रदान
काठमाडौँ । सन् २०२५ रसायनशास्त्रतर्फको नोबेल पुरस्कार ३ वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार यस वर्षको पुरस्कार वैज्ञानिकहरू सुसुमु कितागावा, रिचर्ड रोबसन र...