राष्ट्रपति पौडेलले भने : ‘आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउँछ’
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताएका छन् । रवीन्द्र शाह स्मृति प्रतिष्ठानद्वारा राजेश्वर नेपालीको ८३औँ जन्म जयन्तीका अवसरमा आज यहाँ आयोजित ‘राजेश्वर नेपाली...