स्कुलबाट निस्केका शिक्षक जङ्गलमा मृत फेला, सुसाईड नोट पनि भेटियो
काठमाडौँ । नेपालगञ्जको राँझास्थित आदर्श माविमा पढाउने शिक्षक रवीन्द्र रेग्मी ढकेरीनजिक जङ्गलमा मृत भेटिएका छन्। सोमबार दिउँसो १ः३० बजे विद्यालयबाट बैठकमा जान्छु भन्दै निस्केका शिक्षक रेग्मी जङ्गलमा डढेको अवस्थामा शव...