विवेकशील साझामा रवीन्द्र मिश्रको प्रस्ताव : मेरै नेतृत्वमा दल दर्ता गरौँ
काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले निर्वाचनका लागि आफ्नै नेतृत्वमा दल दर्ता गर्न प्रस्ताव गरेका छन् । मिश्रले ११ जेठमा राजीनामा दिएका थिए । तर अहिलेसम्म...