सचिव सिग्देलको ‘सेटिङ’ चर्चा बीच ज्येष्ठलाई पन्छ्याउँदै नवौँ नम्बरका बोहरा कसरी बने महानिर्देशक ?
काठमाडौँ। शहरी विकास मन्त्रालयले आठ जना ज्येष्ठ कर्मचारीलाई पन्छाउँदै नवौँ नम्बरका कर्मचारी रवीन्द्र बोहरालाई महानिर्देशक नियुक्त गरेको विषयले निजामती सेवाभित्र योग्यता र ज्येष्ठता प्रणालीबारे पुन: बहस चर्किएको छ। सार्वजनिक प्रशासनमा...