जेनजेड आन्दोलनबाट उदाएका रवि किरण हमाल सुर्खेत–१ बाट प्रतिनिधि सभाका लागि सिफारिस
काठमाडौँ । जेन जेड आन्दोलनबाट उदाएका युवा नेता रवि किरण हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुर्खेत–१ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको छ। राप्रपाले हमाललाई आगामी प्रतिनिधि सभा...