रविलक्ष्मीको स्वास्थ्य अवस्था बुझ्न खनाल निवास पुगिन् पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। बुधबार डल्लुस्थित खनाल निवास पुगेर चित्रकारको स्वास्थ्य अवस्था बुझेकी हुन्। चित्रकार भारतको नयाँदिल्लीमा उपचारपछि...