राष्ट्रिय झण्डा ओढाएर गायक तामाङलाई अन्तिम श्रद्धाञ्जली
काठमाडौँ । दिवङ्गत गायक तथा अभिनेता रविन तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल सङ्गीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव...