२५ कार्तिक २०७९, शुक्रबार
भक्तपुरबाट भन्सार छलीका दुई गाडी बरामद, कारोबारमा संलग्न एक पक्राउ
काठमाडौँ । भक्तपुरबाट प्रहरीले भन्सार छलेर ल्याएका दुई वटा गाडी बरामद गरेको छ । भन्सार छलीको गाडी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । ...