रविन्द्र ढाँट ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश
काठमाडौँ । नेपाली मिश्रित मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट युएफसी छनोट प्रतियोगिता ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा पुगेका छन्। बिहीबार मकाउस्थित ग्यालेक्सी एरेनामा सम्पन्न क्वाटरफाइनल भिडन्तमा फिलिपिन्सका...