उपरथीमा पदोन्नति भएका रविन्द्र खत्रीलाई दर्ज्यानीसँगै उपत्यका पृतनापतिमा नियुक्त
काठमाडौँ । नेपाली सेनाको सहायक रथीबाट उपरथी दर्जामा पदोन्नति भएका रविन्द्र खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । २०८२ असार १३ गतेदेखि लागू हुने गरी भएको उक्त पदोन्नतिपश्चात् खत्रीलाई आज...