रम्तेलडाँडा वन प्रकरण : ७ कर्मचारीसहित २२ जनाविरुद्ध मुद्दा
महोत्तरी । सघन चर्चा पाएको रम्तेलडाँडा वन फँडानी प्रकरणमा २२ जनाविरुद्ध मुद्दा पेश भएको छ । डिभिजन वन कार्यालयले सामुदायिक वनक्षेत्रको करिब चार बिघा क्षेत्रफलको वन फँडानी गरेविरुद्ध २२ जनामाथि...