पशुसेवा विभागका अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्धा
काठमाडौं । पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्धा दायर भएको छ । कार्यालयको सूचना पत्रिकामा विज्ञापन गरेवापतको भुक्तानी रकमबाट सेवाग्राहीसँग...