सब-इन्जिनियरमाथि हातपात, कारवाहीको माग गर्दै कर्मचारीहरूले दिए काम ठप्प पार्ने चेतावनी
काठमाडौँ । जन्तेढुंगा गाउँपालिकामा कार्यरत सब-इन्जिनियरमाथि हातपात भएको छ । हातपात गर्नेमाथि कारबाहीको माग गर्दै कर्मचारीहरूले आपत्ति जनाएका छन् । चिमापानी बजारमा सञ्चालित बजार ढलान योजना अनुगमन तथा अवलोकन गर्नेक्रममा...