२८ कार्तिक २०८२, शुक्रबार
महानिर्देशकसहित छ सहसचिवको सरुवा, सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा बोहोरा
काठमाडौँ । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकसहित छ जना सहसचिवको जिम्मेवारी फेरबदल गरिएको छ। शहरी विकास मन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका कुलमान घिसिङले विभागको महानिर्देशकमा मन्त्रालयका सहसचिव रबिन्द्र बोहोरालाई खटाएका...