काँग्रेस बैठकमा ३५ जना केन्द्रीय पदाधिकारी र सदस्यले राखे धारणा
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको सोमबारदेखि जारी बैठकमा आजसम्म ३५ केन्द्रीय पदाधिकारी र सदस्यले आफ्ना धारणा व्यक्त गरेका छन् । सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकमा केन्द्रीय सदस्य...